२०८२ असार ३० गते, सोमबार ०९:३३

Day: २०८२ असार ३० गते, सोमबार ०९:२९

धनुषामा टिकटकमार्फत अश्लील शब्द प्रयोग रोशनी खातुन पक्राउ

धनुषा – सामाजिक सञ्जाल टिकटकमार्फत अश्लील शब्द र गाली गलौज गरेको आरोपमा धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२४ की २० वर्षीया रोशनी

सुनसरीमा भारतीय सीमा नजिकै गोली हानेर भिनाजुले गरे सालीको हत्या

सुनसरी – सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति करिब १ बजे १८ वर्षीया किशोरी अर्सी खातुनको गोली हानी हत्या भएको छ।

नेपालका आर्थिक सूचकहरू सकारात्मक दिशामा : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा देशका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको दाबी गरेका छन्।

पोडकास्ट सुन्नुहोस