२०८२ श्रावण ५ गते, सोमबार ०१:११

Day: २०८२ श्रावण ४ गते, आईतवार १८:३७

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच च्यासलमा दुई घण्टा छलफल, समसामयिक राजनीतिमा केन्द्रित

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सम्पन्न भएको छ। एमालेको

सिरहा कारागारमा कैदीबन्दीबीच कुटाकुट, १३ जना घाइते

सिरहा – सिरहा नगरपालिका स्थित कारागारमा आइतबार दिउँसो करिब ४ बजे कैदीबन्दीहरूबीच कुटाकुट भएको छ। यो घटनामा दुवै पक्षका १३

‘डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्नसक्ने व्यवस्था सकारात्मक’

काठमाडौँ- डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न पाउने मौद्रिक नीतिमा गरिएको व्यवस्थालाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको छ ।

अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता गिरी

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बर्खास्ती गर्नुभएका पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी आफूमाथि अन्याय भएको उजुरी लिएर निर्वाचन आयोगमा

मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैनः मन्त्री गुरुङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त संयन्त्रको रुपमा विकास गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधि

‘स्थिर विनिमय दर यथावत राख्न आवश्यक’

काठमाडौँ- मौद्रिक नीतिमा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अंकुशको रुपमा लिइँदै आएकोमा यसलाई अन्तरिम लक्ष्यको रुपमा

विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा, मधेसमा भारी वर्षा हुने

काठमाडौँ- आज कोशी, वागमती, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरुले सावधानी अपनाउन आग्रह गरेका छन् । आज राति

मिडिया काउन्सिललाई स्वायत्त बनाउनु पर्छः सांसद पौडेल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मिडिया काउन्सिललाई स्वायत्त बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा

४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं –  अधिक तरलता भएपछि मौद्रिक नीति पछि पहिलो पटक राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप

प्रधानमन्त्री ओलीको आह्वान: भारी वर्षाको जोखिम, अत्यावश्यकबाहेक लामो यात्रा नगर्न अनुरोध

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मनसुनजन्य विपद्बाट जोगिन सतर्कता अपनाउन र अत्यावश्यकबाहेक लामो यात्रा नगर्न समस्त देशवासीलाई अनुरोध गरेका

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक रुपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गर्नुभएको हो । सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । सांसद गौतमले पछिल्लो समय देखिएका मानव अधिकार उल्लङ्घनसम्बन्धी कुराहरु मानव अधिकारको प्रतिवेदनमा समेट्नुपर्ने बताउनु भयो । सांसद गौतमले न्यायिक हिरासतमा परेका व्यक्ति पुनः प्रहरीले हिरासतमा राख्ने अभ्यासप्रति आपत्ति जनाउनु भयो । उक्त अभ्यास नेपालबाहेक अन्यत्र नरहेको उहाँको जिकिर छ ।

पोडकास्ट सुन्नुहोस