
कुलिङ अफ पिरियड छेडखानीमा प्रधानमन्त्री ओलीलाई छानविनको दायरामा ल्याउन प्रचण्डको माग
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानविनको दायराभित्र ल्याउनुपर्ने माग गर्नुभएको