
कुलमान घिसिङ र बालेन शाहबीच गोप्य भेट, कुलमानको सन्देश : “देश बनाउने अभियानमा हामी सँगै छौं”
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा हाल ‘उज्यालो नेपाल पार्टी’ खोलेर राजनीतिमा सक्रिय कुलमान घिसिङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र













