
मधेसबाट हिमालसम्म मानवीय सहारा: ‘जेन जि पर्सा’ टोली रसुवा र नुवाकोटका बाढीपीडितको बसोबास स्थलमै पुगेर राहत हस्तान्तरण
वीरगन्ज– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई मधेसका युवाहरूले प्रत्यक्ष भेटेर राहत तथा मानवीय सहायता पुर्याएका छन्। ‘जेन

















