२०८२ पुष २४ गते, बिहीबार ०६:५७

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४४ हजार नाघ्यो

काठमाडौ –

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४४ हजार नाघेको छ ।

विगत २४ घण्टामा इजरायली सेनाले ७१ जनाको ज्यान लिएको छ । १७६ जना घाइते भएका छन् । जसबाट कुल मृत्यु हुनेको संख्या ४४ हजार ५६ पुगेको छ ।

अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी–इजरायली द्वन्द्व शुरु भएदेखि १ लाख ४ हजार २६८ जना घाइते भएका छन् । धेरै पीडितहरू भग्नावशेषमा फसेका छन् ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस