
मेयरपुत्र अनिशमान सिंहको घर तोडफोड प्रकरण : उच्च अदालतद्वारा राजपुत र हुसेनलाई जनही २ लाख धरौटीमा रिहा गर्न आदेश
वीरगन्ज— वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका छोरा अनिशमान सिंहको निजी निवासमा तोडफोड तथा आगजनी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका

















