२०८३ असार १० गते, बुधबार २०:३८

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४४ हजार नाघ्यो

काठमाडौ –

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४४ हजार नाघेको छ ।

विगत २४ घण्टामा इजरायली सेनाले ७१ जनाको ज्यान लिएको छ । १७६ जना घाइते भएका छन् । जसबाट कुल मृत्यु हुनेको संख्या ४४ हजार ५६ पुगेको छ ।

अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी–इजरायली द्वन्द्व शुरु भएदेखि १ लाख ४ हजार २६८ जना घाइते भएका छन् । धेरै पीडितहरू भग्नावशेषमा फसेका छन् ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस