२०८२ पुष २४ गते, बिहीबार ०६:५५

बीरगन्जको लिंकरोडस्थित एक गोदाममा सशस्त्रको छापा, १२ लाख मूल्यका भन्सार छलीका कपडा बरामद

बीरगन्ज –

वीरगन्जको घण्टाघर लिंकरोडस्थित एक गोदामबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका लत्ताकपडा बरामद भएको छ ।

सशस्त्र प्रहरी बल भन्सार कार्यालय शुक्रबार विहान गरेको छापामारीबाट ठूलो परिमाणमा भन्सार छली गरेर राखिएको कपडा बरामद गरेको हो ।

भन्सार छली गरेर भण्डारण गरिएका करिब १२ लाख मूल्य बराबरको लत्ताकपडा बरामद भएको सशस्त्र प्रहरी बल भन्सारका डिएसपी सुरज रिजालले बताए । उनका अनुसार बरामद सबै सामान सर्टिङ, सुटिङका छन् ।

भाँडाको गोदामबाट बरामद भन्सार छलीका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस