२०८३ बैशाख २ गते, बुधबार ०८:२६

विरगन्जका जयप्रकाश सोनार सुन सहित प्रहरी द्वारा पक्राउ

पर्सा प्रहरीले सुनसहित एक जनालाई वीरगन्जबाट पक्राउ गरेको छ ।सुनसहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने २८ बर्षिय जय प्रकाश कुमार सोनार रहेका छन ।

वीरगन्ज–८ स्थित सडकखण्डबाट ना.६२ प २७०५ नम्बरको मोटरसाईकलमा आउदै गरेका सोनारलाई प्रहरीले चेकजाँच गरेको थियो ।जाँचको क्रममा उनले लगाएको जिन्सको खल्तीबाट कागजमा बेरिएको अवस्थामा एक सय ७ ग्राम ८९ मिलिग्राम सुन फेला परेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस