काठमाडौं-
नेपाल प्रिमियर लिग ९एनपीएल०मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।
टीयू क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको हो ।
चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ भने कर्णालीले दुवै खेल हारेको छ ।