२०८३ असार ११ गते, बिहीबार ०३:२९

प्रधानमन्त्री केपी शर्मा ओली जनवरी ९ मा भारत जाँदै !

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका छन् । चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका हुन् । चीन भ्रमण सिध्याएर स्वदेश फर्के लगत्तै झापा पुगेका ओलीले आफू चाडै भारत भ्रमणमा जान लागेको बताएका थिए ।

त्यसलगत्तै प्रधानमन्त्रीको सचिवालयले भारत भ्रमणको तयारी थालेको स्रोतले बताएको छ । प्रधानमन्त्रीको सचिवालय र पराष्ट्र मन्त्रालय एक साथ सक्रिय भएपछि ओलीको भ्रमण मिलाउन परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छिन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण अंग्रेजी नयाँ वर्ष २०२५ जनवरी मध्यतिर हुने सम्भावना रहेको छ । नेपालले ९ जनवरीमा भ्रमण गर्ने मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल गर्न परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा पुस ५ गते नयाँदिल्ली जाने तय भएको छ ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस