२०८२ भाद्र ४ गते, बुधबार १४:५४
वीरगन्ज-
वीरगन्ज महानगरपालिका वडा नं २५ मा आज देखि ब्युटिसियन तालिम सुरु भएको छ । डेभलपमेन्ट समाज पर्साको आयोजनामा २१ दिने ब्युटिसियन तालिम सुरु भएको हो ।
तालिममा वडा नम्बर २५ का ३० जना महिलाहरुको सहभागीता रहने निमित्त वडा अध्यक्ष तेतरी देवीले जानकारी दिइन्। सो ब्युटिसियन तालिम वडा स्तरीय बजेटको दुई लाख रुपैयाँले संचालन भएको निमित्त वडा अध्यक्ष तेतरी देवीले जनाकारी दिनुभयो ।
वडा नम्बर २५ का निमित्त वडा अध्यक्ष तेतरी देवीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा, वडा सदस्यहरु जगदीश शाह तुरहा,सिकन्दर गुप्ता,दलित महिला वडा सदस्य फुलनिया देवी ,वडा सचिव हरेराम चौधरी, प्रशिक्षक निलम पटेल, सहायक प्रशिक्षक पूजा शाह र आयोजक संस्थाका सदस्यहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा

खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा

पोडकास्ट सुन्नुहोस