२०८३ असार ११ गते, बिहीबार ०३:३०

वीरगन्ज महानगरपालिका वडा नं २५द्वारा २१ दिने ब्युटिसियन तालिम सुरु

वीरगन्ज-
वीरगन्ज महानगरपालिका वडा नं २५ मा आज देखि ब्युटिसियन तालिम सुरु भएको छ । डेभलपमेन्ट समाज पर्साको आयोजनामा २१ दिने ब्युटिसियन तालिम सुरु भएको हो ।
तालिममा वडा नम्बर २५ का ३० जना महिलाहरुको सहभागीता रहने निमित्त वडा अध्यक्ष तेतरी देवीले जानकारी दिइन्। सो ब्युटिसियन तालिम वडा स्तरीय बजेटको दुई लाख रुपैयाँले संचालन भएको निमित्त वडा अध्यक्ष तेतरी देवीले जनाकारी दिनुभयो ।
वडा नम्बर २५ का निमित्त वडा अध्यक्ष तेतरी देवीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा, वडा सदस्यहरु जगदीश शाह तुरहा,सिकन्दर गुप्ता,दलित महिला वडा सदस्य फुलनिया देवी ,वडा सचिव हरेराम चौधरी, प्रशिक्षक निलम पटेल, सहायक प्रशिक्षक पूजा शाह र आयोजक संस्थाका सदस्यहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस