२०८३ असार ११ गते, बिहीबार ०३:३६

एकीकृत समाजवादीमा प्रवेश गर्दै वामदेव गौतम

काठमाडौं –

नेकपा (एकीकृत समाजवादी) ले वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेको छ ।

नेकपा (एमाले) त्याग गरेर नेकपा एकता महाअभियान गठन गरेका गौतमलाई पार्टीमा भित्र्याउने तयारी भइरहेको एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती देवी राईले जानकारी दिइन् ।

उपाध्यक्ष राईका अनुसार गौतम पार्टीको निरन्तर सम्पर्कमा छन् । ‘उहाँसँग निरन्तर संवाद भइरहेको छ,’ उनले भनिन्, ‘उहाँलाई पार्टीमा स्वागत गर्ने तयारी छ । कुरा सकारात्मक छ ।’

यसबीचमा गौतमले पुन: एमालेमै फर्किन मनसाय व्यक्त गरेका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले ‘भाउ’ नदिएपछि उनी एकीकृत समाजवादीसँग नजिकिएका हुन् ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस