२०८३ बैशाख १ गते, मंगलवार २०:०५

पाँच महिनामा ३ लाख ६१ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं –

नेपालमा पाँच महिनाको अवधिमा १८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ ।

भन्सार विभागका अनुसार १८ अर्ब ७२ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ६१ हजार मेट्रिक टन खाद्यान्न आयात भएको हो । यो समयावधिमा नेपालबाट १ करोड १२ लाख रुपैयाँको खाद्यान्न निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यो कारोबारबाट सरकारले १ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भारत, चीन लगायत विभिन्न मुलुकबाट धान, चामल, गहुँ, मकै लगायत विभिन्न खाद्यान्न आयात हुने गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस