२०८३ जेष्ठ १६ गते, शनिबार १६:४६

प्रधानमन्त्री ओली पुष १४ गते पर्सा जिल्ला आउने

वीरगन्ज –

प्रधानमन्त्री केपी शर्मा ओली पर्सा जिल्ला आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० एमाले पर्साले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी पर्सा आउने भएका हुन् ।

पर्सा क्षेत्र नम्बर ३ को श्रीपुर पचँगावामा यहि पुष १४ गते आइतबार नेकपा एमाले पर्साले बृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ ।

सोही कार्यक्रममा प्रमुख अतिथिका रुपमा सरिक हुन नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली यहाँ आउने तय भएको हो । आईतबार बिहान ११ बजेदेखि श्रीपुर पचँगावा बजारमा कार्यक्रम आयोजना हुने जनाइएको छ ।

कार्यक्रममा सहभागी हुन पार्टीले शुभेच्छुक, सदस्यहरु त्था निर्वाचित जनप्रतिनिधि लगायतमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस