२०८२ असार १७ गते, मंगलवार १३:०६

कञ्चनपुर-

कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपाने आफैँलाई गोली हानेका हुन् । उनको अवस्था गम्भीर छ । हतियार राख्ने कोठाभित्र छिरेर उनले आफैंलाई गोली हानेका हुन् ।

उनले आफ्नो निधारमा गोली हानेका छन् । उनको उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस