२०८२ असार १७ गते, मंगलवार ११:०४

काठमान्डौँ-

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज अन्त्येष्टि सुरु भएको छ । कांग्रेस मुख्यालयबाट उनको पार्थिव शरीर निगम बोधघाटमा लगिएको छ ।

उनको अन्त्येष्टिमा ठूलो भीड लागेको छ । उनको बिहीबार राति दिल्लीस्थित एम्समा निधन भएको हो । १० वर्षसम्म देशको प्रधानमन्त्री रहेका डा। मनमोहन सिंह ९२ वर्षका थिए । उनको पार्थिव शरीरलाई शुक्रबार बिहान ३ मोतीलाल नेहरु मार्गस्थित उनको निवासमा ल्याइएको थियो ।

शुक्रवार को प्रधानमंत्री मोदी, राहुल गांधी, गृह मंत्री राजनाथ सिंह, राष्ट्रपति द्रौपदी मुर्मू र अन्य नेता तथा आफनतहरुले उनलाई श्रद्धांजलि दीए। कांग्रेस मुख्यालयमा पनि मनमोहन सिंहलाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज अन्त्येष्टि गरिने भएको छ । उनको बिहीबार राति निधन भएको हो । उनी ९२ वर्षका थिए । शुक्रवार उनलाई श्रद्धांजलि दिनेहरुको भीड़ लागेको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस