२०८३ बैशाख २ गते, बुधबार ०६:०९

महाभियोग लगाइएको युनको गिरफ्तारी रोक्ने सुरक्षा सेवा प्रमुखको प्रतिवद्धता

काठमाडौँ- 

दक्षिण कोरियाको राष्ट्रपति सुरक्षा सेवाका प्रमुख पार्क जोङ–जुनले आईतवार महाभियोग लागेका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्ने प्रयासलाई रोक्ने प्रतिवद्धता जनाउनुभएको छ ।

राष्ट्रपतिको पूर्ण सुरक्षामा आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताउनु भयो । युन विरुद्ध गिरफ्तारी वारेन्टको कार्यान्वयनको पालना गरेको भए कर्तव्यको बेवास्ता र राष्ट्रपतिको सुरक्षाको परित्याग हुने बताउनु भयो ।

युन विरुद्धको महाभियोग प्रश्ताव गत वर्ष डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा युनको राष्ट्रपतिको शक्ति निलम्वन गरिएको थियो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस