२०८३ जेष्ठ १६ गते, शनिबार १७:३१

रियल म्याड्रिड र एफसी बार्सिलोना स्पेनिस सुपर कपको तयारीमा

काठमाडौ –

रियल म्याड्रिड र एफसी बार्सिलोनाले यस हप्ता स्पेनिस सुपर कपमा क्रमशः मालोर्का र एथलेटिक बिल्बाओसँग खेल्दैछन् । साउदी अरेबियामा हुने यस प्रतियोगिताको सेमिफाइनल खेलका लागि दुई स्पेनी टोलीले कडा अभ्यास गरिरहेका छन् ।

कार्लो एन्सेलोट्टीको टोलीले बिहीबवर जेद्दामा मालोर्कासँग खेल्न साउदी अरेबियाको यात्रा गर्नुअघि मंगलवार भाल्देबेबास स्पोट्र्स सिटीमा अन्तिम प्रशिक्षण सत्र गरेको थियो । हान्सी फ्लिकको टोलीले सोमवार जोन ग्याम्पर स्पोट्र्स सिटीमा अन्तिम प्रशिक्षण गरेको थियो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस