२०८३ जेष्ठ १६ गते, शनिबार १७:३२

वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर प्यालेस्टिनी किशोरको मृत्यु

काठमाडौ –
उत्तरी वेस्ट बैंकको नाब्लसको पूर्वमा रहेको अजाम शरणार्थी शिविरमा घुसपैठ गर्ने क्रममा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी किशोरको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ ।

स्थानीय प्यालेस्टाइनी स्रोतकाअनुसार इजरायली सेनाले क्याम्पमा गोली हानी आक्रमण गरेको थियो ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा इजरायली बन्दुक र बमबारीबाट ८२० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । यसैबीच गाजामा आधारित स्वास्थ्य अधिकारीहरूको तथ्याङ्कले डिसेम्बर २०२४ को अन्त्यसम्ममा गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४५ हजार ३९९ पुगेको ताएको छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस