२०८३ जेष्ठ १६ गते, शनिबार १७:३४

राष्ट्रिय एकता दिवस नेपाल एकीकरण अभियानको गौरवमय इतिहास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ –

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत एक शुभकामना सन्देश व्यक्त गर्नुहुँदै राष्ट्रिय एकता दिवसले नेपाल एकीकरण अभियानको गौरवमय इतिहासको स्मरण गराउने उल्लेख गर्नुभएको छ । उहाँले राष्ट्रिय एकता दिवसले ‘सार्वभौमसत्ता र भौगोलिक अखण्डताको अनवरत रक्षा तथा सुदृढीकरण गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको’ सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले पृथ्वीनारायण शाह तत्कालीन गोरखा राज्यका राजा, आधुनिक नेपाल एकीकरण अभियानका नायक भएको समेत सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस