२०८२ माघ २८ गते, बुधबार १२:५५

प्रधानमन्त्री ओलीले दिए माघे संक्रान्तिको शुभकामना

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले माघे संक्रान्ति पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारु जातिको माघी पर्व पनि भएको भन्दै सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण ९प्रवेश० गर्ने भएकोले यस दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिएको बताए ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारु जातिको माघी पर्व पनि हो । सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण ९प्रवेश० गर्ने भएकोले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । आज घिउ, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूल र थारु जातिहरूमा घुंगी खाने चलन छ । सबैलाई मकर संक्रान्ति र माघीको शुभकामना !!

ठेकेदारमाथि सरकारको कडा प्रहार—सुनकोशी मरिण डाइभर्सनको ३ अर्ब ६० करोड जफत गर्न सर्वोच्चबाट हरियो झण्डा

काठमाडौं-राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा चरम ढिलासुस्ती देखाएको ठेकेदार

पोडकास्ट सुन्नुहोस