२०८२ असार १७ गते, मंगलवार १२:३३

काठमाडौं –

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) को तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जानकारी दिएको हो ।

बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने छ भने पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । परीक्षा चैत १९ गते सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस