२०८३ जेष्ठ १६ गते, शनिबार १६:४७

प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्ग द्धारा पर्सा जिल्ला प्रहरी कार्यालयको निरीक्षण

वीरगन्ज-
नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज ९ हाल(जनकपुरधाम, धनुषा) का कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गको नेतृत्वमा रहेको निरीक्षण टोलीले बिहीबार पर्सा जिल्ला प्रहरी कार्यालय, वीरगन्जको विभिन्न शाखाहरुको निरीक्षण गरेको छ।

निरीक्षण टोलीले पर्सा जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान तथा कारवाही शाखा, CFD/CRS शाखा, CDR  सूचना संकलन तथा विश्लेषण शाखा, हिरासत कक्ष, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी तथा छानबिन शाखा, अनुचित लेनदेन (मिटर ब्याज) शाखा र नागरिक सहायता कक्षको समेत निरीक्षण गरेको थियो।

निरीक्षण क्रममा प्रहरी वरिष्ठ उपरीक्षक गुरुङ्गले सुधार गर्नु पर्ने पक्षहरुलाई औँल्याएर अनुसन्धानका प्रक्रियाहरु, विभागीय नीति निर्देशनहरूको कार्यान्वयनको अवस्था र CAP निर्देशनको लक्ष्य तथा उद्देश्य अनुरुप त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस