२०८३ जेष्ठ २९ गते, शुक्रबार ०९:४५

साउथजोन माध्यामिक विद्यालयको १६ ओैं बार्षिकोत्सवमा विद्यार्थीहरूलाई पुरस्कार विरतण

वीरगन्ज-

साउथजोन माध्यामिक विद्यालयले पुरस्कार वितरण समारोहको आयोजना गरेको छ । विद्यालयको १६ ओैं बार्षिकोत्सवको अवसरमा विद्यालयका नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूलाई आज पुरस्कार विरतण गरेको हो ।

पुरस्कार वितरण समारोहको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा खेलकुद लगायतका विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नीति आयोग मधेस प्रदेशका सदस्य डा.हरिशंकर साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्याब्सनका मधेस प्रदेश सदस्य इमामुद्दीन अहमद, जिल्लाका पदाधिकारी तथा सदस्यहरू, तथा शिक्षक अभिभावक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

वीरगन्जको ऐतिहासिक धरोहर जोगाउन सांसद पन्तको जनआह्वान: “वीरगन्जवासीको सम्पत्ति वीरगन्जवासीलाई नै फिर्ता गर्छौँ”

वीरगन्ज– वीरगन्जको पहिचान र ऐतिहासिकतासँग जोडिएका सार्वजनिक धरोहरहरू भूमाफिया र

वीरगन्जको ऐतिहासिक धरोहर जोगाउन सांसद पन्तको जनआह्वान: “वीरगन्जवासीको सम्पत्ति वीरगन्जवासीलाई नै फिर्ता गर्छौँ”

वीरगन्ज– वीरगन्जको पहिचान र ऐतिहासिकतासँग जोडिएका सार्वजनिक धरोहरहरू भूमाफिया र

पोडकास्ट सुन्नुहोस