२०८३ आश्विन १९ गते, सोमबार १५:३२

पर्साबाट अढाई लाखको बराबरको ईलेक्ट्रोनिक्स सामान बरामद

वीरगन्ज-

पर्सा प्रहरी २ लाख ५७ हजार ६ सय बराबरका ईलेक्ट्रोनिक्स सामानहरू बरामद गरेको छ ।
पर्साको अशोक बाटिका १० लगायत विभिन्न स्थानहरूबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न ईलेक्ट्रोनिक्स सामानहरू पर्सा प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले दुई लाख सन्तावन्न हजार बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताए ।

प्रतिक्रिया

बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुसको विद्युतीय

बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुसको विद्युतीय

पोडकास्ट सुन्नुहोस