२०८३ जेष्ठ ९ गते, शनिबार १४:१३

प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित

काठमाडौं-

प्रतिपक्षी दलहरूले विरोध गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटको स्थगित भएको छ ।

शुन्य समय सकिएछि नेपाली काँग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाउँदै बैठक अवरोध गरेपछि बैठक स्थगित भएको हो । सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग प्रतिपक्षीले राखेका थिए । उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिएपनि प्रतिपक्षीहरुले अडान नछाडेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

प्रतिक्रिया

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

बीरगन्ज-विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

बीरगन्ज-विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी

पोडकास्ट सुन्नुहोस