२०८३ आश्विन २७ गते, मंगलवार २३:२१

दशौं राष्ट्रिय खेलकुद समयमै नहुँदा खेलाडिहरुमाथि अन्याय भयो, खेलकुदमन्त्रीले जवाफ दिनुपर्छः सांसद विष्ट

काठमाडौं-

कपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्दा समग्र खेलाडीमाथि अन्याय भएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद विष्टले यस्तो बताउनुभएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीवार बसेको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । सांसद बिष्टले अझै पनि खेलकुद सारिएको मितिमा हुने कुनै ग्यारेन्टी नभएको बताउनु भयो ।

उहाँले अब तोकिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा खेलकुद मन्त्रीले जवाफ दिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस