२०८३ असार २० गते, शनिबार १५:५७

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं —

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।अस्पताल स्रोतका अनुसार अहिले शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको र खतरामुक्त रहेको जनाएको छ ।

अघिल्लो साल पनि पारसलाई मुटुमा समस्या भएपछि मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस