२०८३ असार २० गते, शनिबार १८:२६

सौर्य एयरलाइन्स दुर्घटनाका पीडित परिवारलाई न्याय दिन माग

काठमाडौं—

नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले गत साउनमा भएको सौर्य एयरलाइन्सको दुर्घटनाका पीडित परिवारलाई न्याय दिन माग गर्नुभएको छ ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चार वर्षको बालकलाई एयरलाइन्सको कर्मचारी बनाएर यात्रा गराउनु गैरकानूनी भएको बताउनुभयो । उहाँले दुर्घटना छानबिनका लागि बनाइएको आयोगसमेत गैरकानूनी रहेकाले पुनः आयोग गठन गर्न माग गर्नुभयो ।

सांसद कुँवरले उदयपुर सिमेन्ट कारखाना बन्द हुँदा २५० श्रमिकको बिचल्ली भएको बताउनु भयो । उहाँले उद्योग सञ्चालन गर्न वा श्रमिकले पाउने सुविधा दिएर बिदा गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस