२०८२ असार १७ गते, मंगलवार १२:४०

काठमाडौं— 

नेकपा एमालेकी सचेतक सुनिता बरालले संसदमा पेश हुन लागेको अध्यादेशहरु इतिहास लेख्ने अवसर भएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको शुन्य सयममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा जाँदा सबै राजनीतिक दलहरुले प्रश्तुत गरेका घोषणा पत्र अनुसार सरकारले पेश गर्न लागेको अध्यादेश सबै दलहरुले साझा बनाउनुपर्ने बताउनु भयो ।

सरकारले आजको संसद बैठकमा पाँच वटा अध्यादेश निर्णयार्थ पेश गर्न लागेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस