२०८३ असार २० गते, शनिबार १५:५४

सबै दलका लागि इतिहास लेख्ने अवसरः सुनिता बराल

काठमाडौं— 

नेकपा एमालेकी सचेतक सुनिता बरालले संसदमा पेश हुन लागेको अध्यादेशहरु इतिहास लेख्ने अवसर भएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको शुन्य सयममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा जाँदा सबै राजनीतिक दलहरुले प्रश्तुत गरेका घोषणा पत्र अनुसार सरकारले पेश गर्न लागेको अध्यादेश सबै दलहरुले साझा बनाउनुपर्ने बताउनु भयो ।

सरकारले आजको संसद बैठकमा पाँच वटा अध्यादेश निर्णयार्थ पेश गर्न लागेको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस