२०८२ भाद्र ६ गते, शुक्रबार ०२:०४

काठमान्डौँ-
चीनले सोमवार बिहान दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको लागि नयाँ परीक्षण उपग्रह पठाएको छ ।

उपग्रहलाई बिहान १ः१७ बजे (बेइजिङ समय) लङ मार्च–३ बी रकेटद्वारा प्रक्षेपण गरिएको थियो । प्रक्षेपण केन्द्रकाअनुसार यो प्रक्षेपण सफलतापूर्वक योजनावद्ध कक्षामा प्रवेश गरेको छ । उपग्रह मुख्यतया बहु–ब्यान्ड र उच्च–गति सञ्चार प्रविधि प्रमाणीकरण गर्न प्रयोग गरिनेछ ।

यो प्रक्षेपण लङ मार्च वाहक रकेट श्रृङ्खलाको ५६२ औं मिसन थियो ।

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस