२०८३ बैशाख २ गते, बुधबार ०८:२६

घर फर्किन थाले लेबनानी किसान

काठमान्डौँ- 

द्वन्द्वले पूर्णरूपमा भएको दक्षिणी लेबनानको सीमावर्ती गाउँ रामियाका बासिन्दाहरू अन्ततः घर फर्कन थालेका छन् । कल्याणकारी संस्थाहरुले ५० वटा घरहरु निर्माण गरिदिएसँगै उनीहरु आफ्नो गाउँ फर्किएका हुन् । विस्थापित परिवारहरूमध्ये धेरै सुर्तीजन्य किसान छन् । अब बस्नको लागि ठाउँ र आफ्नो कृषि कार्य पुनः शुरु गर्ने अवसर मिलेको उनीहरुको भनाइ छ ।

परिवारहरू फर्किँदा उनीहरूले पानी र बिजुलीको आवश्यकतासहित निरन्तर चुनौतीहरूको सामना गर्नेछन् । यद्यपि, आवास सुरक्षित गर्ने पहिलो चरण अब पूरा भएपछि आधारभुत सेवाहरू र पूर्वाधार पुनस्र्थापित गर्ने प्रयासहरू जारी रहेको बताइएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस