२०८२ पुष २७ गते, आईतवार १२:३२

सिरियाली अन्तरिम सरकार र कुर्दिश नेतृत्वको लडाकु समूहबीच शासन एकीकरणमा सम्झौता

काठमान्डौँ-

सिरियाली अन्तरिम सरकार र कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसले सोमवार कुर्दिश नियन्त्रित क्षेत्रका सबै नागरिक र सैन्य संस्थाहरूलाई राज्य संस्थाहरू अन्तर्गत गाभ्ने सम्झौतामा पुगेको जनाइएको छ । एकीकरणमा सीमा नाका, विमानस्थल साथै तेल र ग्यास क्षेत्रहरूमा रहेका ती संस्थाहरू समावेश छन् ।

सिरियाली अन्तरिम राष्ट्रपति अहमद अल–शारा र एसडिएफका शिर्ष कमाण्डर मजलूम अब्दी बीचको दिनको शुरुमा भएको बैठकमा सम्झौतालाई अन्तिम रूप दिइएको थियो । सम्झौतामा सबै सिरियालीहरूको अधिकारको ग्यारेन्टी गर्ने, कुर्दिश समुदायलाई सिरियाको अभिन्न अंगको रूपमा आधिकारिक मान्यता दिने, राष्ट्रव्यापी युद्धविराम गर्ने र फर्केका विस्थापित सिरियालीहरूको सुरक्षा गर्ने प्रावधानहरू पनि समावेश छन् ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस