२०८२ पुष २७ गते, आईतवार १२:३०

सरकारले शिक्षक महासंघसँग गरेका सम्झौताहरुको अवहेलना र अनादर गर्नु दुःखद्ः सांसद केसी

काठमान्डौँ-

नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले सरकारले नेपाल शिक्षक महासंघसँग पटक पटक गरेका सम्झौताहरुको अवहेलना र अनादर गर्नु दुःखद् र निन्दनीय भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले शिक्षक महासंघसँग गरिएका सम्झौताहरुको अवहेलना गर्ने गरेको आरोप लगाउनु भयो । राज्यले कसैलाई वचन दिएपछि इमानदार हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले महासंघसँग गरिएका सम्झौताहरु कार्यान्वयन गर्दै शिक्षकका समस्याहरु संवाद र वार्तामार्फत हल गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विद्यालय शिक्षा ऐन छिटो पारित गरी शिक्षकहरुको एकीकरण गर्न समेत माग गर्नुभयो ।

 

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस