२०८२ पुष २७ गते, आईतवार ००:५८

पाकिस्तानको बलोचिस्तानमा हतियारधारीले सुरुङभित्र रोके ५०० यात्रु बोकेको रेल

काठमान्डौँ-

पाकिस्तानको बलोचिस्तानमा यात्रु भरिभराउ रेलमा हतियारधारी समूहले गोली चलाएका छन्।

डन अनलाइनका अनुसार मंगलबार पेशावरतर्फ गइरहेको रेलमा बलोचिस्तानको बोलान जिल्लामा हतियारधारी मानिसहरुले गोली चलाएका हुन्।

बलोचिस्तानको प्रादेशिक सरकारले यसविरुद्ध आकस्मिक कदम चालेको बताइएको छ।

पोडकास्ट सुन्नुहोस