२०८२ भाद्र ६ गते, शुक्रबार ०२:०७

काठमान्डौँ-

पाकिस्तानी सुरक्षा बलले मंगलवार देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको कच्ची जिल्लामा रेलमा आक्रमणपछि वन्धकहरूलाई उद्धार गर्ने अभियानको क्रममा १६ आतंककारी मारिएको सुरक्षा स्रोतहरूले बताएका छन् । सुरक्षा स्रोतहरूले बुधवार बिहान बताएअनुसार सैन्य अभियानले आतंककारीहरूलाई साना समूहमा विभाजित गरेको थियो ।

सुरक्षा बल र आक्रमणकारीहरू बीच गोली हानाहान जारी थियो । स्रोतहरूका अनुसार सुरक्षा बलले आतंककारीहरूबाट १०४ बन्धकहरूलाई सफलतापूर्वक मुक्त गरेको छ । जसमा ५८ पुरुष, ३१ महिला र १५ बालबालिका छन् ।

१७ घाइते यात्रुहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । बाँकी यात्रुहरूको सुरक्षित रिहाइ सुनिश्चित गर्न प्रयास जारी रहेको छ । प्रतिवन्धित आतंकवादी संगठन बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस