२०८३ असार ११ गते, बिहीबार ०५:११

दक्षिण पश्चिम पाकिस्तानमा १६ आतंककारी मारिए

काठमान्डौँ-

पाकिस्तानी सुरक्षा बलले मंगलवार देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको कच्ची जिल्लामा रेलमा आक्रमणपछि वन्धकहरूलाई उद्धार गर्ने अभियानको क्रममा १६ आतंककारी मारिएको सुरक्षा स्रोतहरूले बताएका छन् । सुरक्षा स्रोतहरूले बुधवार बिहान बताएअनुसार सैन्य अभियानले आतंककारीहरूलाई साना समूहमा विभाजित गरेको थियो ।

सुरक्षा बल र आक्रमणकारीहरू बीच गोली हानाहान जारी थियो । स्रोतहरूका अनुसार सुरक्षा बलले आतंककारीहरूबाट १०४ बन्धकहरूलाई सफलतापूर्वक मुक्त गरेको छ । जसमा ५८ पुरुष, ३१ महिला र १५ बालबालिका छन् ।

१७ घाइते यात्रुहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । बाँकी यात्रुहरूको सुरक्षित रिहाइ सुनिश्चित गर्न प्रयास जारी रहेको छ । प्रतिवन्धित आतंकवादी संगठन बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस