२०८३ असार ११ गते, बिहीबार ०५:१४

साउदी अरेबियामा अमेरिका र युक्रेनबीच वार्ता

काठमान्डौँ-

साउदी अरेबियाको बन्दरगाह शहर जेद्दाहमा रहेको रिट्ज–कार्लटन सम्मेलन केन्द्रमा अमेरिका र युक्रेनले वार्ता गरेका छन् । जहाँ अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलहरू बीच उच्चस्तरीय वार्ता भएको हो । बैठकको मुख्य एजेण्डा रूस–युक्रेन द्वन्द्वमा सम्भावित आंशिक युद्धविराम रहेको छ ।

साउदी मिडियाकाअनुसार युक्रेनले अमेरिकी समर्थन पुनः प्राप्त गर्ने उद्देश्यले रूससँग आंशिक युद्धविरामको योजना प्रश्ताव गरिरहेको छ । यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वाशिंगटनले द्वन्द्व अन्त्य गर्न युक्रेनले के सम्झौता गर्न इच्छुक छ भनेर बुझ्न चाहेको बताउनु भयो ।

अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलहरू बाहेक साउदी विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार पनि बैठकमा सहभागी छन् । यो बैठक युक्रेनमाथि बढ्दो दबाबको बीचमा आएको छ । अमेरिकाले हालै सैन्य सहायता स्थगित गरेको छ । जसले कीभलाई रूससँग वार्ता गर्न दबाब दिएको छ ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस