२०८२ भाद्र ६ गते, शुक्रबार ०१:२२

पर्सा –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको क्षेत्र नं. ४ ले छिपरमाइ गाउँपालिका–तुलसीबर्वामा भव्य होली मिलन समारोहको समपन्न गरेको छ।

कार्यक्रमका सभापति एवं रास्वपा क्षेत्र नं। ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रले स्थानीय तहका विसंगतिहरूको विषयमा धारणा राख्दै आगामी स्थानीय चुनावमा मेयर पदका लागि आफ्नो दावेदारी रहने बताएका छन्। उनले उपस्थित स्थानीय बासिन्दाहरूसँग सहयोगको अपिल गर्दै समृद्ध स्थानीय शासनका लागि सबैको एकता आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि रास्वपा पर्साका सभापति हरि पन्तले होली पर्वले हिमाल, पहाड र तराईलाई एकसूत्रमा बाँध्ने भन्दै आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्ने पर्व भएको बताए।कार्यक्रममा जिल्ला सचिव सुदीश प्रजापति, उपसचिव कृष्ण पासवान, विवेक साह,तेलि अमलेस प्रजापति प्रमोद रायमाझी, उमेश यादव, बिकि यादव रमेष दास ततवा यादवलगायतका नेताहरूले शुभकामना मन्तव्य राख्दै फागु पर्वको सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश पारे।

उक्त होली मिलन समारोहले स्थानीय तहमा आपसी मेलमिलाप, एकता र समन्वयलाई सुदृढ गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस