२०८३ आश्विन १७ गते, शनिबार २३:२८

नेपालमा छिटै राजतन्त्र फर्किन्छः बाबा कालिदास

काठमाडौं-

धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रुपमा राजा देशलाई आवश्यक भएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मराज युद्धिष्ठिर र राजा रामको जस्तो त्याग गरेको बताउनु भयो । आफू हिन्दु राष्ट्रको पक्षमा रहेको बताउनु भयो । राजा आउने वा नआउने भन्नेबारेमा जनताले चाहने कुरा भएको बताउनु भयो । अहिलेका नागरिकहरुमा जनशक्ति जागृत भएको र छिटै नै राजतन्त्र फर्किनसक्ने बताउनु भयो । भारतीय सञ्चारमाध्यमहरु र नेपालका सञ्चारमाध्यमहरुले पनि राजततन्त्रको बारेमा वकालत गर्ने गरेको भन्दै छिटै नै राजतन्त्र फर्किनसक्ने बताउनु भयो ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस