२०८२ आश्विन २० गते, सोमबार १८:३९

अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं –
मंगलबार (आज) बिहान अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का अछाम र आसपास क्षेत्रमा महसुस भएको केन्द्रले जनाएको छ ।

पोडकास्ट सुन्नुहोस