२०८३ बैशाख २ गते, बुधबार ०७:०९

दक्षिणी स्पेनमा भारी वर्षाः २ जनाको मृत्यु

काठमाडौं- 

लरेन्स आँधीबाट आएको मुसलधारे वर्षाले दक्षिणी स्पेनमा दुई जनाको मृत्यु भएको छ । एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एक व्यक्ति अझै बेपत्ता छन् । दक्षिणपश्चिमी प्रान्त सेभिलमा उद्धार सेवाहरूले बुधवार कन्स्टान्टिना नगरपालिका नजिकै बाढीले गाडी बगाएको फेला पारेका थिए ।

जसमा दम्पतीको शव फेला पारेका हुन् । यसैबीच कोर्डोबा शहर नजिकै सोमवारदेखि सत्तरी वर्षका एक पुरुष बेपत्ता छन् । स्पेनमा आएको आँधीको श्रृंखलामा लरेन्स आँधी पछिल्लो हो । जसले मार्चको पहिलो दुई हप्तामा औसत मासिक वर्षाको दोब्बर वर्षा गरिसकेको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस