२०८३ बैशाख २ गते, बुधबार ०५:४२

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना विवादित, मतगणना अवरुद्ध

वीरगन्ज-

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणना शिलबन्दीको नम्बर नमिलेपछि विवादित बनेको छ । मतपेटिकामा लगाइएको शिलबन्दीको नम्बर नमिलेपछि उत्पन्न विवादका कारण मतगणना अवरुद्ध भएको छ ।

मतगणना स्थलमा तनाव उत्पन्न भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । हाल पत्रकारहरूलाई समेत मतगणना स्थलमा प्रवेशमा रोक लगाइएको छ । मत गणना कहिले सुचारु हुने भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।

विवादको कारणले क्याम्पस परिसरमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। मतगणना सुचारु गराउन सम्बन्धित पक्षहरू छलफलमा जुटेका छन् ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस