२०८३ बैशाख २ गते, बुधबार ०५:४४

गणतन्त्रको विरोधमा बारामा प्रदर्शन

बारा-

राष्ट्रिय शक्ति नेपालले सरकार र गणतन्त्रको विरोधमा बारामा प्रदर्शन गरेको छ। संस्थाका अध्यक्ष सुरेश कुशवाहाको नेतृत्वमा बारा जिल्लाको भलुवहीदेखि कलैयाको भरत चोकसम्म मोटरसाइकल तथा गाडी र्‍याली प्रदर्शन गरिएको थियो।

र्‍यालीपछि भरत चोकमा भेला भई कोणसभा आयोजना गरिएको थियो। कोणसभामा सहभागीहरूले ‘राजा आऊ देश बचाऊ’, ‘हिन्दु राज्य कायम गर’, ‘केपी ओली देश छोड’ जस्ता नारा लगाएका थिए।

कोषाध्यक्ष लक्ष्मी प्रसादका अनुसार, प्रदर्शनमा सयौँ नागरिक सहभागी थिए। कोणसभालाई केन्द्रीय सदस्य शिकेन्द्र सराफले सम्बोधन गरेका थिए।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस