२०८३ आश्विन १७ गते, शनिबार २२:०७

कविता समाजलाई सुसुचित गर्ने महत्वपूर्ण माध्यमः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं –

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाजलाई सुसुचित गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा कति तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कवितामा व्यक्त आशय र विचारहरु यथार्थमा आधारित हुने बताएनु भयो ।

यथार्थमा आधारित कुराहरु समाजलाई जानकारी गराउने प्रभावशारी माध्यम भएको जिकिर गर्नुभयो । कविताका माध्यमबाट देश र संसारलाई बुझ्ने अवसर मिल्ने बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले कविता वाचन जस्ता कार्यक्रमहरु आगामी दिनमा देशव्यापी रुपमा हुँदै जानुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस