२०८३ आश्विन १७ गते, शनिबार २२:०७

लोकतान्त्रिक गणतन्त्रमा समाजले धेरै फड्को मारेको छः उपप्रधानमन्त्री सिंह

काठमाडौं –

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पछि समाजले धेरै फड्को मारेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षाको स्थिति पनि विगतको भन्दा देशमा धेरै नै राम्रो रहेको बताउनु भयो । उहाँले नेपालको शिक्षामा गुणस्तरीयता नरहेको कतिपयले भन्ने गरेको भएपनि त्यसमा सत्यता नरहेको बताउनु भयो ।

उहाँले सबैले सकारात्मक सोच राखेर अघि बढ्ने हो भने सफलता हाँसिल हुने दाबी गर्नुभयो । उपप्रधानमन्त्री सिंहले अहिले पाएका अवसर सदुपयोग गरेर अघि बढ्नु नै सबैका लागि हितकारी हुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस